यस जगरनाथपुर गाउँपालिका अन्तर्गतका माध्यमिक विधालयका SEE परीक्षामा सम्मिलित हुने छात्र छात्राहरुलाई विदाई तथा होलि मिलन कार्यक्रम
यस जगरनाथपुर गाउँपालिका को कृषि सेवा केन्द्र द्वारा ५०% अनुदानमा चैते धान को बीउ (हर्दिनाथ १) यस पालिका स्थित वार्ड न :-०१ देखि वार्ड न:-०६ आवेदन दिएका सम्पुर्ण किसानहरुलाई वडा अध्यक्ष बिहारी महतो नुनिया ज्यूको रोहवरमा धान को बीउ वितरण गरियो!
नव-निर्मित भवनहरुको समुदघाटन कार्यक्रम
तेश्रो अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट खेलको झलकहरु