FAQs Complain Problems

यस जगरनाथपुर गाउँपालिका को कृषि सेवा केन्द्र द्वारा ५०% अनुदानमा चैते धान को बीउ (हर्दिनाथ १) यस पालिका स्थित वार्ड न :-०१ देखि वार्ड न:-०६ आवेदन दिएका सम्पुर्ण किसानहरुलाई वडा अध्यक्ष बिहारी महतो नुनिया ज्यूको रोहवरमा धान को बीउ वितरण गरियो!