समाचार
यस जगरनाथपुर गाउँपालिका अन्तर्गतका माध्यमिक विधालयका SEE परीक्षामा सम्मिलित हुने छात्र छात्राहरुलाई विदाई तथा होलि मिलन कार्यक्रम
यस जगरनाथपुर गाउँपालिका अन्तर्गतका माध्यमिक विधालयका SEE परीक्षामा सम्मिलित हुने छात्र छात्राहरुलाई पालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव ज्यू , उपाध्यक्ष बबिता सिंह छेत्री ज्यू, प्रमुख प्रसाशकिय अधिकृत सन्देश यादव ज्यू, वडा अध्यक्ष ज्युहरु शिक्षक शिक्षिका ज्यू , कर्मचारीहरु र स्थानीयहरुको उपस्थितिमा उपहार सहित विदाई कार्यक्रम सम्पन्न भयो।