स्थापना: २०७३
जम्मा वडा: ६
क्षेत्रफल: ४५.२९ ( वर्ग कि.मी.)
जनसंख्या: ३१,५९१
समावेश गाविसहरू: जानकीटोला, घोडदौडा प्रिप्रा, जगरनाथपुरसिरा, पिडारीगुठी, बिजवानिया, औरहा र मसिहानी गा.वि.स.
जगरनाथपुर गाउँपालिकाको सम्पूर्ण वडाहरूमा भेडा , बाख्रामा लगने PPR रोग विरुद्धको खाेप र गाई,भेसी, पाडापाडि, बाछाबाछीहरुमा लाग्ने HS/BQ रोग विरुद्धको खोपलागीरहेको केही तस्बिरहरु
होली मिलन समारोह २०८०
राष्ट्रको लागि खेलकुद,स्वास्थ्यको लागि खेलकुद नाराका साथ फाल्गुन १३ गतेदेखि सञ्चालित दोश्रो गाउँ पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
यस पालिका अन्तर्गतका टोल समुदायमा नसर्ने रोगको खोजतलास कार्यक्रम